नेपाल स्टोर, दमक
नेपाल स्टोर दमकको मोडल क्याम्पस अगाडि रहेको भरपर्दो पसल हो। २०१७ देखि हामीले ५००० भन्दा बढी ग्राहकलाई फोटो प्रिन्ट, फोटोकपी, पासपोर्ट साइज फोटो, ल्यामिनेसन, प्रोजेक्ट प्रिन्ट, फोटो फ्रेम, मग र टि-सर्ट प्रिन्ट, गिफ्ट सामान, अनि PUBG UC, Free Fire डायमन्ड, TikTok कोइन, Netflix र ChatGPT जस्ता डिजिटल सेवा दिँदै आएका छौं। eSewa, Khalti वा Fonepay बाट तिर्न सकिन्छ।

हाम्रा सेवाहरू
हाम्रो पसल









धेरैले सोध्ने प्रश्न
नेपाल स्टोर कहाँ छ?
मोडल क्याम्पस अगाडि, दमक-५, झापा। हामी हरेक दिन बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुला हुन्छौं।
दमकमा फोटोकपी र फोटो प्रिन्ट कहाँ गर्ने?
नेपाल स्टोरमा। मोबाइलबाट WhatsApp (9824055269) मा पठाउनुस् वा पसलमै आउनुस्।
पासपोर्ट साइज फोटो पाइन्छ?
पाइन्छ। सेतो वा निलो ब्याकग्राउन्डमा पासपोर्ट, पिपि र स्ट्याम्प साइज फोटो बनाइदिन्छौं।
eSewa बाट PUBG UC वा Free Fire डायमन्ड किन्न मिल्छ?
मिल्छ। nepalstore.com.np मा अर्डर गरेर eSewa, Khalti वा Fonepay बाट तिर्नुस्। प्रायः ५–३० मिनेटमा आउँछ।
गिफ्ट सामान नेपालभर पठाउनुहुन्छ?
पठाउँछौं। गिफ्ट सामानमा क्यास अन डेलिभरी पनि छ।